घट्यो तरकारी र फलफूलको मूल्य
सोमबार, साउन ८, २०८०
...त्यसपछि खुसी भए छायानाथ राराका तुलाराम बूढाहरु
आइतबार, साउन ७, २०८०
१०/१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन्
सरकारले निर्माण कार्यको पैसा राेकेपछि आन्दोलनमा उत्रिए व्यवसायी
आइतबार, साउन ७, २०८०
राष्ट्रिय भेलाले आफ्ना मागहरु पुरा गराउने उदेश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए
२ दिनको छलफलपछि संघ र प्रदेश सभा प्रमुखकाे निष्कर्षः निष्पक्ष बन्नै पर्छ
आइतबार, साउन ७, २०८०
हाम्रो निष्कर्ष के हो भने हाम्रा तीन तहका सरकारले त्यहाँ काम गर्दा खास गरेर विधायीकालाई सम्भव भएसम्म निष्पक्ष बनाएर जानुपर्छ
आफ्नै अनुदानमा डाक्टर, इन्जिनियर र आइटी विज्ञ उत्पादन गर्दै फुङलिङ नगरपालिका
आइतबार, साउन ७, २०८०
‘आइटी कोटा चाही दलितको लागि हो, अन्य विषय भने सबैका लागि खुल्ला हो,’ उनले भने ।
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?
आइतबार, साउन ७, २०८०
महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
सहकारी नियमनमा राष्ट्र बैंकले सहजीकरण गर्ने
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय घरकर्जाको सीमा बढाएको हो
गर्भवतीलाई अजिरकोटको लोकल घिउ र अण्डा उपहार
आइतबार, साउन ७, २०८०
गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण थालेको छ
फुङलिङ नगरपालिका क्षेत्रका व्यवसाय भदौ २० सम्ममा दर्ता भइसक्नु पर्ने, के–के चाहिन्छ कागजात ?
आइतबार, साउन ७, २०८०
उनले सो नगरपालिकामा करिब ६० वटा सहकारी संस्था भएपनि १८ वटा मात्रै दर्ता हुन आएको बताए । सहकारी संस्थाहरु पनि स्थानीय तहमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।
विराटनगरमा पूर्वमेयर कांग्रेस गुटबन्दीको शिकार !
आइतबार, साउन ७, २०८०
विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले कांग्रेस भित्र चरम गुटवन्दी भएको भन्दै गुटबन्दीको शिकार आफुलाई पनि बनाइएको दुखेसो गरेका छन्
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन
आइतबार, साउन ७, २०८०
मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर
आइतबार, साउन ७, २०८०
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन्


