बालअधिकार संरक्षणमा बुटवल उपमहानगरका जनप्रतिनिधिको प्रतिबद्धता
शुक्रबार, मंसिर २२, २०८०
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना
शुक्रबार, मंसिर २२, २०८०
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन
शुक्रबार, मंसिर २२, २०८०
आजको पञ्चाङ्ग : तिथि: एकादशी, नक्षत्र: हस्ता, करण: बब, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० सम्म
बेनिघाटमा लैंगिक हिंसाविरुद्ध विशेष कार्यक्रम
बिहीबार, मंसिर २१, २०८०
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ मा विशेष कार्यक्रम सम्पन्न भएको छ
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल
बिहीबार, मंसिर २१, २०८०
कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है?
मेयर केसीको पहलमा १३ वर्षपछि घर फर्कदै बेनी आक्रमणको साक्षी
बिहीबार, मंसिर २१, २०८०
बेनी नगरपालिकाका मेयर सुरत केसीले ललितपुरको मदन पुरस्कार पुस्तकालयमा राखिएको उक्त पोल बिहीबार साँझ बेनी ल्याउन लागिएको जानकारी दिए ।
विपन्न परिवारलाई लक्षित गरि सामूहिक विवाह, नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा
बिहीबार, मंसिर २१, २०८०
यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ
प्राधिकरणले काटिदियो चन्द्रपुर र गुजारा नगरपालिकाभित्रका सडक बत्ती
बिहीबार, मंसिर २१, २०८०
बिजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर र गुजारा नगरपालिका क्षेत्रका सडकबत्ती (टावर लाइट) लाइन कटिदिएको छ
परार ७८ वर्ष पुगेको मान्छे पोहोर ५९ वर्षको भएपछि...
बिहीबार, मंसिर २१, २०८०
उमेर बढ्नु सामान्य प्रचलन हो । सरकारी कामकाजमा पनि प्रत्येक वर्ष एक वर्ष उमेर बढेको मानिन्छ । त्यसैले जन्ममितिका आधारमा सरकारले ५८ वर्ष पुगेपछि निजामती कर्मचारीलाई अवकाशको अनुमति दिन्छ ।
आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, मंसिर २१, २०८०
विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन्
निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन
बिहीबार, मंसिर २१, २०८०
उनले माफियाकै कारण सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसन्स नपाएको बताएका हुन्
एनसेलको शेयर बिक्रीको छानबिन गर्न सरकारले गठन गर्याे उचस्तरीय समिति
बिहीबार, मंसिर २१, २०८०
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्सीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो


