बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
आइतबार, साउन १४, २०८०
आज तरकारी र फलफूलको मूल्यम स्थिर
आइतबार, साउन १४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ
बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
गाउँगाउँमा उत्पादित तरकारी बेच्न पोखराका मुख्य बजारसम्म आइपुग्नु पर्ने बाध्यताबाट अब पोखरा महानगरपालिकाभित्रका २ वटा वडाका कृषकले मुक्ति पाएका छन्
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान
आइतबार, साउन १४, २०८०
हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
आजको मौसमः लुम्बिनी कर्णाली र सुदूरपश्चिममा छाता नचाहिने
शनिबार, साउन १३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ
विश्व बाघ दिवसः सहअस्तित्वका लागि विश्वभर प्रयास
शनिबार, साउन १३, २०८०
आज विश्वभर बाघ दिवस मनाइदै छ । यसवर्षको दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ छ
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने
शुक्रबार, साउन १२, २०८०
मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ
सुशासन समितिको कार्ययोजना प्रस्ताव तयार
शुक्रबार, साउन १२, २०८०
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ
फैसलाको अपव्याख्या गर्दै काममा फर्कने हिक्मत कार्कीको तयारी
शुक्रबार, साउन १२, २०८०
नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अपव्याख्या गर्दै नियमित कामकाजमा फर्कने बताएका छन्
गोदावरी नगरपालिकाका ११३ भूमिहीनले पाए लालपुर्जा
शुक्रबार, साउन १२, २०८०
गोदावरी नगरपालिका–१२ ठेचोका सुकुम्वासीले लालपुर्जाको निस्सा पाएका छन् । भूमि आयोग ललितपुरले ठेचोका ५ जना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो
एउटा दुर्लभ तस्विर !
शुक्रबार, साउन १२, २०८०
राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने
शुक्रबार, साउन १२, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी
शुक्रबार, साउन १२, २०८०
विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ

