सकियो मातातीर्थमा २२० केभी सबस्टेसन निर्माणको काम
बुधबार, माघ २४, २०८०
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर !
बुधबार, माघ २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ
राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
बुधबार, माघ २४, २०८०
कम्पनीले बुधबार प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको जनाएको हो ।
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त, को हुन उनी ?
बुधबार, माघ २४, २०८०
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लालपूर्जाविहीन क्षेत्रको नापजाँच गर्दै बुटवल उपमहानगरपालिका
बुधबार, माघ २४, २०८०
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा लालपूर्जाविहीन क्षेत्रको नापजाँच सुरु भएको छ । मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम सुरु
माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स, केही दिनमै कारोबार सञ्चालन गर्ने
बुधबार, माघ २४, २०८०
लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ
ड्रोनमार्फत जग्गाको नापजाँच गर्दैछ हरिवन नगरपालिका
बुधबार, माघ २४, २०८०
नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच
संघीय संसदको बैठक आज, यस्ता छन् कार्यसूची
बुधबार, माघ २४, २०८०
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ
आहा ! किलोको २०० पर्ने रतन साहको काउली
बुधबार, माघ २४, २०८०
सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली उत्पादन गरेका छन्
तापक्रम दैनिक घट्दै, तर मौसमविद् भन्छन्ः अब गर्मी सुरु हुन्छ
बुधबार, माघ २४, २०८०
आज बिहान ६ः ०० बजे काठमाडौँको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम
मंगलबार, माघ २३, २०८०
काठमाडौँ महानगरपालिकाले नगर प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरेको छ
२५ माघदेखि बुटवल मेयर कप, बिजेतालाई १ लाख पुरस्कार
मंगलबार, माघ २३, २०८०
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ
बुटवल उपमहानगरका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, माघ २३, २०८०
बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ

