आज ३६औँ विश्व एड्स दिवस, देशभर मनाइँदै
शुक्रबार, मंसिर १५, २०८०
आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ
घट्यो डिजेल–पेट्रोलको मूल्य, ग्यास यथावत
शुक्रबार, मंसिर १५, २०८०
नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ
ललितपुर महानगरपालिका क्षेत्रमा दोस्रो चरणको स्मार्ट सडक बत्ती
शुक्रबार, मंसिर १५, २०८०
ललितपुर महानगरपालिकामा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा आएको छ
सिंहलाई अपजस, कन्यालाई जस, कस्तो रहला अन्य दश
शुक्रबार, मंसिर १५, २०८०
तिथि: चतुर्थी, नक्षत्र: पुनर्वसु, करण: बालब, चन्द्रराशि: मिथुन/कर्कट, सूर्योदय: ६ः ३८, सूर्यास्त: १७: ०६, दिनमान: २६: ११ घडी, राहुकाल: बिहान १०: ३० देखि १२:०० सम्म
चिसो बढेसँगै आज ४ प्रदेशमा हिमपातको सम्भावना
शुक्रबार, मंसिर १५, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त
बिहीबार, मंसिर १४, २०८०
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो
नेपाल लाइफको कात्तिकमा ५२ करोड प्रथम बीमा शुल्क, अरुको कति ?
बिहीबार, मंसिर १४, २०८०
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार १३ वटा जीवन बीमा कम्पनीलाई पछि पार्दै नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको हो ।
होन्डाले दुईपाँग्रे सवारी उत्पादन गर्ने, साढे ३ अर्ब अमेरिकी डलर लगानी गर्दै
बिहीबार, मंसिर १४, २०८०
जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ
सम्पदा पुननिर्माणमा महानगरको चासो, यसरी भइरहेको छ काम
बिहीबार, मंसिर १४, २०८०
बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा जाेड
११ वटा स्थानीय तहले अझै पेश गरेनन् बजेट
बिहीबार, मंसिर १४, २०८०
चालू आर्थिक वर्ष सुरु भएको साढे ४ महिना वितिसक्दा समेत केही स्थानीय तहले वार्षिक बजेट ल्याउन सकेका छैनन्
अस्थाई आवास निर्माण गर्न भूकम्प प्रभावितले पाउन थाले सरकारी राहत, एक हजार १४ लाभग्राहीले बुझे साढे २ करोड
बिहीबार, मंसिर १४, २०८०
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो
पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
बिहीबार, मंसिर १४, २०८०
स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए

