शल्यक्रिया गराउँदा आमा र शिशु निधन, अस्पतालमा प्रदर्शन
बुधबार, मंसिर १३, २०८०
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार
बुधबार, मंसिर १३, २०८०
औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो
ह्वील चेयर बाँढिरहेका वडाध्यक्ष
बुधबार, मंसिर १३, २०८०
ह्वील चेयर उपलब्ध गराइका अपांगता भएका व्यक्तिलाई केही दिनभित्रै दिशापिसाब गर्न सहज हुने कुर्सी उपलब्ध गराउन लागेको अध्यक्ष साउदले बताए
बिहीबार काठमाडौँका यी स्थानमा हुँदै छ बिजुली बन्द
बुधबार, मंसिर १३, २०८०
बिहीबार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि केही क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो
बुधबार, मंसिर १३, २०८०
काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना
बुधबार, मंसिर १३, २०८०
बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित
मंगलबार, मंसिर १२, २०८०
आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य
मंगलबार, मंसिर १२, २०८०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
मंगलबार, मंसिर १२, २०८०
गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने
मंगलबार, मंसिर १२, २०८०
एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ
राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार जीर्ण बन्दै, विनियोजित रकम समेत खर्च भएन
मंगलबार, मंसिर १२, २०८०
राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक
मंगलबार, मंसिर १२, २०८०
कैलालीको जानकी गाउँपालिका–७ का किसान ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका छन्
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा
मंगलबार, मंसिर १२, २०८०
पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ


