कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा
कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा स्थानीय समय अनुसार उनको नेतृत्वमा गएको समूह राति करिब १ः३० बजे उहाँ दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो
फेवाताल संरक्षण गर्न मुख्यमन्त्री नेतृत्वमा समिति गठन, मेयर भन्छन्: मापदण्ड कार्यान्वयन हुन्छ 
फेवाताल संरक्षण गर्न मुख्यमन्त्री नेतृत्वमा समिति गठन, मेयर भन्छन्: मापदण्ड कार्यान्वयन हुन्छ  फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय फैसला  कार्यान्वयन सहजीकरण समिति गठन भएको छ
चुरे संरक्षण सरोकार पत्रकार समाजद्धारा वडापालिकाकर्मी बस्नेत सम्मानित 
चुरे संरक्षण सरोकार पत्रकार समाजद्धारा वडापालिकाकर्मी बस्नेत सम्मानित  चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजलले वडापालिकाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि 
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि  एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु
पश्चिमी वायु सक्रिय हुँदा झन वढ्यो चिसो, यस्तो छ देशभरको मौसम अवस्था
पश्चिमी वायु सक्रिय हुँदा झन वढ्यो चिसो, यस्तो छ देशभरको मौसम अवस्था पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर चिसो महसुस हुन थालेको छ
अन्तर पालिका फुटबलः गौरादह र शिवसताक्षी विजयी
अन्तर पालिका फुटबलः गौरादह र शिवसताक्षी विजयी झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन्
मीन, कुम्भ र धनुको भाग्योदय हुँदा अन्य राशिको यस्तो छ आजको दिन 
मीन, कुम्भ र धनुको भाग्योदय हुँदा अन्य राशिको यस्तो छ आजको दिन  तिथि: तृतीया, नक्षत्र: आर्दा, करण: भद्रा, चन्द्रराशि: मिथुन, सूर्योदय: ६ः३७, सूर्यास्त: १७: ०६, दिनमान: २६: १३ घडी, राहुकाल: दिनको ०१: ३० देखि ३: ०० बजेसम्म
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन 
समलिंगी विवाह दर्ता गर्न दोर्दी गाउँपालिकालाई गृहको निर्देशन  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले लमजुङको दोर्दी गाउँपालिकालाई समलिंगी विवाह दर्ता गरेर सोको अस्थायी प्रमाणपत्र निवेदकलाई उपलव्ध गराउन भनेको छ
छोरो फेल भएपछि परीक्षा नै रद्द गर्न पत्रकार महासंघका उपाध्यक्षको ज्ञापनपत्र, माग पूरा नभए आमरण अनसन बस्ने
छोरो फेल भएपछि परीक्षा नै रद्द गर्न पत्रकार महासंघका उपाध्यक्षको ज्ञापनपत्र, माग पूरा नभए आमरण अनसन बस्ने ‘राजाबाबु साहसहित ४ जनाको प्रवेशपत्र र उत्तरपुस्तिकामा हस्ताक्षर मिलेको देखिएन । हस्ताक्षर मिलाउनु भनेर भनिएको हो । यसक्रममा बढीमा २ मिनेट जति उत्तरपुस्तिका नियन्त्रणमा लिइएको थियो,’ नगरपालिकाका एक कर्मचारीले वडापालिकासँग भने ।
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ? अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार 
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार  सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गर्ने २० वर्ष पुरा भएका महिलालाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन्
Weather Update