भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति 
भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति  भूकम्पले गरेको क्षतिको तथ्यांकहरु सार्वजनिक भइरहदा भुकम्पले भन्दा त्रिपालमा बस्नुपरेका कारण चिसोले धेरै नागरिकलाइ असर गरेको देखिएको छ
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात 
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात  पश्चिमी वायुको र भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालको मौसममा परेको विभागले जनाएको छ
मेष, कर्कट र बृषलाई मालामाल हुँदा अन्य राशिको यस्तो छ आजको दिन 
मेष, कर्कट र बृषलाई मालामाल हुँदा अन्य राशिको यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: रोहिणी, करण: कौलव, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ३६, सूर्यास्त: १७: ०६, दिनमान: २६: १७ घडी, राहुकाल: दिनको ३:०० देखि ०४: ३० बजेसम्म
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ?
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ? यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।  
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत कोष स्थापनाको छैटौं वर्षको अवसरमा आयोजित कार्यक्रममा ५ प्रदेशका १० अस्पताललाई सम्मान गरेको हो
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री 
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री  सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो’, उनले भने
पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने
पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइडसम्बन्धी पाँचदिने प्रशिक्षण दिइएको छ
भूकम्प गएको २४ दिनपछि मृतकका परिवारले पाए सरकारी राहत
भूकम्प गएको २४ दिनपछि मृतकका परिवारले पाए सरकारी राहत कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन्
अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध
अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै उक्त योजनाको शुभारम्भ गरेका थिए । 
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 
Weather Update