७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ 
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लागत साझेदारीमा क्षमता तथा सीप विकासका तालिम दिने अफर गरेको छ
महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी, यस्तो छ सर्त
महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी, यस्तो छ सर्त दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सूचना प्रविधि अधिकृतदेखि फिल्ड सहायकसम्मका ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द 
भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द  प्राधिकरणले सूचना जारी गर्दै १ असोजमा विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो
७ वर्षको प्रयासपछि लोमान्थाङबासीका धारामा खस्यो पानी, १८६ घरलाई पानी सुविधा
७ वर्षको प्रयासपछि लोमान्थाङबासीका धारामा खस्यो पानी, १८६ घरलाई पानी सुविधा मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ
पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध 
पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध  हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो
चिकित्सक कुटपिटकाे विराेधमा देशभरका आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सक कुटपिटकाे विराेधमा देशभरका आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने 
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने  सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा  धान खरिद गर्न इच्छुक सहकारीलाई  सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने 
भारतीय वायुको प्रभावः नेपालका पहाडी क्षेत्रमा आज पानी पर्ने  भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशका पहाडी भू–भागमा सामान्य पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको  सफलताका कथा 
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा  आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ
चौँरीसँग जङ्गलमा बास बस्ने हो? ११ असोजमा दोरम्बा जानू !
चौँरीसँग जङ्गलमा बास बस्ने हो? ११ असोजमा दोरम्बा जानू ! याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागेकोे शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने 
प्रधानमन्त्री आज न्युयोर्क जाँदै, अमेरिका हुँदै चीन घुमेर आउने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्
Weather Update