धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ? 
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?  श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले  ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ
बाग्मती सरकारले माग्यो स्थानीय तहमा ७१ जना कर्मचारी, कसरी दिने निवेदन ? 
बाग्मती सरकारले माग्यो स्थानीय तहमा ७१ जना कर्मचारी, कसरी दिने निवेदन ?  बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ
वडाध्यक्ष र हेडसरकै घरमा छैन शौचालय, तलव–सुविधा रोक्का !
वडाध्यक्ष र हेडसरकै घरमा छैन शौचालय, तलव–सुविधा रोक्का ! वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ ।  वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ
आजको मौसमः कहाँ पानी? कहाँ घाम? 
आजको मौसमः कहाँ पानी? कहाँ घाम?  जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो
प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले सांसदहरूको सामना गर्दै 
प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले सांसदहरूको सामना गर्दै  प्रतिनिधिसभाको आजका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस 
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस  गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो (२०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्मको) ६ महिनाको कार्यविवरण सार्वजनिक गरेको छ
३० वर्षदेखि फोहोरकै कचकच, १ असोजबाट बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने घोषणा 
३० वर्षदेखि फोहोरकै कचकच, १ असोजबाट बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने घोषणा  बञ्चरेडाँडा ल्याण्डफिल साईट प्रभावित क्षेत्र सरोकार समितिले १ असोजबाट उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा ल्याण्डफिल साईटमा लैजान सधैका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ
सर्वोच्च अदालतमा फेरि सुरु भयो स्वचालित पेशी प्रणाली
सर्वोच्च अदालतमा फेरि सुरु भयो स्वचालित पेशी प्रणाली प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले अटोमेसन प्रणालीले पेसी तारेखमा अदालतभित्र एकरुपता, पारदर्शीता र विश्वसनीयता कायम गर्ने भन्दै अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन्
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना 
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना  भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ
अंगालो हाल्दै मिले उपमेयर र कर्मचारी, गेट पनि खुल्यो (फलोअप)
अंगालो हाल्दै मिले उपमेयर र कर्मचारी, गेट पनि खुल्यो (फलोअप) कर्मचारीमाथि हातपात भएको भन्दै रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको कार्यालयको गेटमा लागेको ताला खुलेको छ
कोशीमा बजेट होलिडे, अब के हुन्छ ?
कोशीमा बजेट होलिडे, अब के हुन्छ ? कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो
महानगरकै पक्षमा उभियो उच्च अदालत, व्यावसायिक भवनले पार्किङ शुल्क लिनै नपाउने 
महानगरकै पक्षमा उभियो उच्च अदालत, व्यावसायिक भवनले पार्किङ शुल्क लिनै नपाउने  काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निर्णय कार्यान्वयन हुने भएको छ
Weather Update