अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध
अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै उक्त योजनाको शुभारम्भ गरेका थिए । 
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च काेषले व्यहोर्छ । 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा  कोषले छैटौँ स्थापना दिवसको अवसरमा कोषमा आवद्ध श्रमिकका छोरा छोरीलाई समेत स्वास्थ्य सुविधामा समेट्ने भएको छ । 
आज गुरु नानक जन्मजयन्ती मनाइँदै
आज गुरु नानक जन्मजयन्ती मनाइँदै प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर  
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर   आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम 
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम  सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ
Weather Update