गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने
मंगलबार, मंसिर १२, २०८०
राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार जीर्ण बन्दै, विनियोजित रकम समेत खर्च भएन
मंगलबार, मंसिर १२, २०८०
राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक
मंगलबार, मंसिर १२, २०८०
कैलालीको जानकी गाउँपालिका–७ का किसान ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका छन्
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा
मंगलबार, मंसिर १२, २०८०
पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ
मूल्यमा इतिहास रच्दै बेलायती पाउण्ड, डलर भने स्थिर
मंगलबार, मंसिर १२, २०८०
आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ
भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति
मंगलबार, मंसिर १२, २०८०
भूकम्पले गरेको क्षतिको तथ्यांकहरु सार्वजनिक भइरहदा भुकम्पले भन्दा त्रिपालमा बस्नुपरेका कारण चिसोले धेरै नागरिकलाइ असर गरेको देखिएको छ
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात
मंगलबार, मंसिर १२, २०८०
पश्चिमी वायुको र भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालको मौसममा परेको विभागले जनाएको छ
मेष, कर्कट र बृषलाई मालामाल हुँदा अन्य राशिको यस्तो छ आजको दिन
मंगलबार, मंसिर १२, २०८०
आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: रोहिणी, करण: कौलव, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ३६, सूर्यास्त: १७: ०६, दिनमान: २६: १७ घडी, राहुकाल: दिनको ३:०० देखि ०४: ३० बजेसम्म
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ?
सोमबार, मंसिर ११, २०८०
यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।
जाजरकोटका भूकम्पपीडितलाई नेकपा एसले १ सय अस्थाई टहरा बनाउने, थाप्लेबाट निर्माणको सुरुवात
सोमबार, मंसिर ११, २०८०
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत
सोमबार, मंसिर ११, २०८०
कोष स्थापनाको छैटौं वर्षको अवसरमा आयोजित कार्यक्रममा ५ प्रदेशका १० अस्पताललाई सम्मान गरेको हो
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री
सोमबार, मंसिर ११, २०८०
सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो’, उनले भने
पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने
सोमबार, मंसिर ११, २०८०
जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइडसम्बन्धी पाँचदिने प्रशिक्षण दिइएको छ


