स्थानीय तहका कर्मचारीले गरे निजामती दिवस बहिष्कार, यस्ता छन् ९ कारण 
स्थानीय तहका कर्मचारीले गरे निजामती दिवस बहिष्कार, यस्ता छन् ९ कारण  आज देशभरका सबै सरकारले निजामती सेवा दिवस भव्य रुपमा मनाइरहेका छन् । र रोल्पाको सुनिल स्मृति गाउँपालिकाका कर्मचारीहरुले भने ऐन विभेदकारी भएको भन्दै बहिष्कारको घोषणा गरेका छन्
निजामती ऐनका ६८ वर्षः  १ पटक खारेज ११ पटक संशोधन, तैपनि भएन संघीयता अनुकुल 
निजामती ऐनका ६८ वर्षः  १ पटक खारेज ११ पटक संशोधन, तैपनि भएन संघीयता अनुकुल  रकारको प्राथमिकतामा पर्न नसक्दा प्रशासनिक संघीयताले आकार लिन सकेको छैन । यो ऐनलाई विस्थापित गर्ने गरी आउन लागेको संघीय निजामती सेवा विधेयक पनि निकै विवादित छ
४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार
४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार सरकारले ४० जना निजामति कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण 
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण  कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार ७७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा 
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा  काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ
दिगो विकास लक्ष्य पुरा गर्ने स्थानीय सरकारको प्रतिवद्धता 
दिगो विकास लक्ष्य पुरा गर्ने स्थानीय सरकारको प्रतिवद्धता  स्थानीय तहसँगका जनप्रतिनिधिहरुले आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३०  पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन्
संसदीय समितिमा किन जाँदैनन् प्रधानमन्त्री ? 
संसदीय समितिमा किन जाँदैनन् प्रधानमन्त्री ?  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन्
पाशुपत परिसरको पार्किङ ठेक्का रद्ध
पाशुपत परिसरको पार्किङ ठेक्का रद्ध बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो
सिटीनेट नेपाल च्याप्टर अध्यक्षमा विराटनगरका मेयर निर्वाचित 
सिटीनेट नेपाल च्याप्टर अध्यक्षमा विराटनगरका मेयर निर्वाचित  विराटनगरमा सम्पन्न सिटीनेट राष्ट्रिय च्याप्टरको बिहीबार सम्पन्न वार्षिक साधारणसभा एव अधिवेशनले कोइरालालको नेतृत्व १३ सदस्यीय समिति चयन गरेको हो
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने 
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने  बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएका काठमाडौंँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ
काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन 
काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन  डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ
मेचीनगर नगरपालिकामा कर्मचारी विरुद्ध आन्दोलनमा जनप्रतिनिधिहरु
मेचीनगर नगरपालिकामा कर्मचारी विरुद्ध आन्दोलनमा जनप्रतिनिधिहरु कर्मचारीसँग विवाद बढेपछि भदौ १८ गते जनप्रतिनिधिहरुले नगरपालिकाको गेटमा नै पत्रकार सम्मेलन गरेर आफ्ना ८ बुँदे प्रश्नहरु सार्वजनिक गरेका थिए । उनीहरुले ती प्रश्नको जवाफ दिन ४८ घण्टाको समय दिएका छन् ।
Weather Update