जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा 
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा  काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर जरिमाना तिराएको छ
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू जनमैत्री शासन सञ्चालनको प्रतिवद्धतासहित खोटाङको साकेला गाउँपालिकाले सरसफाइदेखि नागरिकको स्वास्थ्यसम्ममा नजिकबाट काम गर्न थालेको छ
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता 
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता  नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ
१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी 
१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी  स्थानीय सरकारका २ जना प्रमुख उपप्रमुखसहित १७ जना वडाध्यक्ष पद रिक्त भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले जनाएको छ
राप्तीसोनारीमा ट्रकसँग ठोक्कियो बस, एकै वडाका ५ सहित ७ जनाको मृत्यु 
राप्तीसोनारीमा ट्रकसँग ठोक्कियो बस, एकै वडाका ५ सहित ७ जनाको मृत्यु  र्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक शुक्रवार राति भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन्
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ
यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना 
यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना छ
करको करकरः  ...त्यसपछि लाग्यो राजापुर नगरपालिकामा ताला 
करको करकरः ...त्यसपछि लाग्यो राजापुर नगरपालिकामा ताला  बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन्
सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार !
सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार ! गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा महिनाका नामसमेत फरक छन् । किनकी ती खस भाषाबाट राखिएका छन् । गाउँपालिका अध्यक्ष धिताले वडापालिकासँग महिना र बारको नाम यसरी सुनाए
कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल
कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल सर्वोच्च अदालतको परमादेशअनुसार  कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्कत कार्कीले आज मुख्यमन्त्रीका रूपमा सपथग्रहण गर्ने भएका छन्
यी स्थानीय तह, जसले मानेनन् संघीय सरकारको उर्दी 
यी स्थानीय तह, जसले मानेनन् संघीय सरकारको उर्दी  एकीकृत निजामती सेवा ऐन बनाएर स्थानीय तहका कर्मचारीलाई समेत निजामती सेवामा समेट्नुपर्ने मागसहित देशभरका अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्
चेपाङ समुदायको न्वागी र सामाजिक सन्देश
चेपाङ समुदायको न्वागी र सामाजिक सन्देश रातभर पितृलाई बोलाएर पूजापाठ गरेर चढाउने, चेपाङ जातिले प्रयोग गर्ने आफूले खाने पर्व नै न्वागी पर्व हो । पाखोबारीमा फल्ने धान प्रजातिको घैया झाँक्रीले शिरमा राखिदिने चलन छ । यसो हुँदा नयाँ अन्नबालीमा पितृको आशीर्वाद हुन्छ र सन्तान बिरामी पर्दैनन्, कुनै दुःख हुँदैन भन्ने मान्यता छ
Weather Update