संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
मंगलबार, भदौ २६, २०८०
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)
सोमबार, भदौ २५, २०८०
निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर
सोमबार, भदौ २५, २०८०
यो कार्यक्रम गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको छ । यसका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको हो ।
समाजवादी मोर्चाको व्यानरबाट प्रदेशको नाम नै गायब !
सोमबार, भदौ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतले सम्वोधन गर्ने सो कार्यक्रमको ब्यानरबाट प्रदेशको नाम भने गायव पारिएको छ
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा
सोमबार, भदौ २५, २०८०
३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ
काठमाडौं तराई–मधेश द्रुतमार्गः २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ
सोमबार, भदौ २५, २०८०
नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सोमबार, भदौ २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली हुने र देशका बाँकी भूभागमा मौसम सफा छ
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन
आइतबार, भदौ २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
आइतबार, भदौ २४, २०८०
जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ
गोकुलगंगा गाउँपालिकामा अनुदानको नाममा चरम अनियमितता
आइतबार, भदौ २४, २०८०
स्थानीय सरकारले अनुदानको नाममा कार्यविधि विपरित नाफामुलक संस्था तथा व्यक्तिलाई रकम दिएर व्यापक अनियमितता भएको बाहिरिएको हो
कोशीमा बजेट अध्यादेश जारी
आइतबार, भदौ २४, २०८०
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो
२ महिनादेखि बागमती प्रदेशसभा ठप्प, सफल होला सभामुखको सक्रियता ?
आइतबार, भदौ २४, २०८०
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकेका हुन् । प्रदेश सभाको बैठक दुई महिना यता बस्नै सकेको छैन


