फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले 
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले  तेह्रथुमको फेदाप गाउँपालिकाले पालिकाभित्रका कृषकलाई ७५ प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने भएको छ
काठमाडौँ महानगरभित्र दुई बसपार्क सञ्चालनमा, सडकबाट छुट्न बाध्य पर्यटकीय बस
काठमाडौँ महानगरभित्र दुई बसपार्क सञ्चालनमा, सडकबाट छुट्न बाध्य पर्यटकीय बस कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन
खाद्यले किन्यो चार हजार क्विन्टल धान
खाद्यले किन्यो चार हजार क्विन्टल धान मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताए
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी हुम्ला, कालीकोट, मुस्ताङ, मनाङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा जनजिवन प्रभावित बनेको छ । हिमपातका कारण उक्त जिल्लाको सडक समेत अवरुद्ध हुन पुगेको छ
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ? अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित त वर्षहरुमा माघ महिनादेखि हिमपात सुरु हुनेगरेकोमा अहिले मंसिर दोस्रो साताबाटै हिमपात भएको हो
हिमालयन डिस्टिलरीले घोषणा गर्याे लाभांश, बोनर र नगद सेयर कति ?
हिमालयन डिस्टिलरीले घोषणा गर्याे लाभांश, बोनर र नगद सेयर कति ? कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ प्रतिशत लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको जनाईएको छ
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको थियो
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ? 
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ?  धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा अज्ञात समूहले आगो लगाइदिएको छ
Weather Update