लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ? अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार 
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार  सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गर्ने २० वर्ष पुरा भएका महिलालाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन्
शल्यक्रिया गराउँदा आमा र शिशु निधन, अस्पतालमा प्रदर्शन 
शल्यक्रिया गराउँदा आमा र शिशु निधन, अस्पतालमा प्रदर्शन  शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन्
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार 
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार  औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो
ह्वील चेयर बाँढिरहेका वडाध्यक्ष 
ह्वील चेयर बाँढिरहेका वडाध्यक्ष  ह्वील चेयर उपलब्ध गराइका अपांगता भएका व्यक्तिलाई केही दिनभित्रै दिशापिसाब गर्न सहज हुने कुर्सी उपलब्ध गराउन लागेको अध्यक्ष साउदले बताए
बिहीबार काठमाडौँका यी स्थानमा हुँदै छ बिजुली बन्द
बिहीबार काठमाडौँका यी स्थानमा हुँदै छ बिजुली बन्द बिहीबार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि केही क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो  काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित 
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित  आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
Weather Update