तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
शनिबार, जेठ २७, २०८०
जथाभावी सडक विस्तारले पानीका मुहान सुक्दै
शनिबार, जेठ २७, २०८०
जथाभावी सडक विस्तार गर्दा हुम्लाको ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेका छन् । कुनै समय खेतबारीमा सिँचाइ गर्नसमेत समस्या नहुने स्थानमा अहिले खानेपानी हाहाकार भएको छ
बर्दिबासमा खानेपानीको हाहाकार
शनिबार, जेठ २७, २०८०
बर्दिबासका स्थानीयले खानेपानीको अभाव बेहोर्दै आएका छन् । घर नजिकका पानीका स्रोत सुकेपछि उनीहरू १ किलोमिटर हिँडेर पानी ओसानर् बाध्य छन् । पानीको स्रोत सुक्दा स्थानीयलाई सिँचाइका लागि समेत समस्या भएको छ
डोटीका अधिकांश वडा सचिवविहीन
शनिबार, जेठ २७, २०८०
डोटी वडा सचिवविहीन भएकाे छ । ६५ मध्ये ३३ मा सचिव छैनन् । ती वडामा दरबन्दी रिक्त भएको हो
१० वर्षदेखि सडक निर्माण अलपत्र
शनिबार, जेठ २७, २०८०
आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट सडक निर्माण १० वर्षदेखि अपलत्र पर्दा खाद्यान्न ढुवानीमा बर्सेनि समस्या भइरहेको छ
व्यक्तिगत घटना दर्ता : किन गर्ने ? कसरी गर्ने ?
शनिबार, जेठ २७, २०८०
जन्म, मृत्य, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू सम्बन्धित स्थानीय पञ्जिकाधिकारीकहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ
पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
शनिबार, जेठ २७, २०८०
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्
यसरी बन्दै छ ३ नगरपालिकाकाे संयुक्त नमुना शहर
शनिबार, जेठ २७, २०८०
भेरी किनारमा रहेका भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाले संयुक्त रूपमा नमुना शहर बनाउन लागेका हुन्
भवनको नक्सा पास के हो ? किन पास गर्नुपर्छ ?
शनिबार, जेठ २७, २०८०
आवासीय वा मिश्रित आवासीय भवन बाहेक सरकारी, अर्धसरकारी सार्वजनिक भवनहरूलाई भवन निर्माण स्वीकृति दिँदा भवनको भुइँतलाले चर्चिने क्षेत्रफल जग्गाको क्षेत्रफलको ५० प्रतिशतभन्दा बढी नहुने गरी अनुमति दिनु पर्ने व्यवस्था छ
कृषि विकासका ९ सूत्र
शनिबार, जेठ २७, २०८०
जब हिम्मतदार राजनीतिक नेतृत्व, इमान्दार ब्युरोक्रेसीले कृषि अनुदान माफियाको जालो तोड्न सक्छ, तब मात्र कृषि क्षेत्रको वास्तविक पहुँच नीति निर्माण र सरकारसँग जोडिन्छ
मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल
शनिबार, जेठ २७, २०८०
मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल भएको छ । मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र मन्त्री निवास जाने बाटो बेहाल अवस्थामा छ
सिँचाइ आयोजनाका चाङ, पानी नपुगेर किसान हैरान
शनिबार, जेठ २७, २०८०
बारा जिल्लामा सिँचाइ आयोजनाका चाङ रहे पनि बालीमा पर्याप्त पानी पटाउन नपाउँदा किसानहरू खेत बाँझै राख्न बाध्य भएका छन्
कालीगण्डकी जलाधार र सभ्यता
शनिबार, जेठ २७, २०८०
यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ, जसको अर्थ ‘सयौँ पानी’ हो । हिन्दुहरूले यस ठाउँलाई मुक्तिनाथ र मुक्तिक्षेत्र भनेका छन्, जसको शाब्दिक अर्थ ‘मुक्तिको ठाउँ’ हो


