भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा, १० वटै स्वास्थ्य संस्थाबाट उपचार 
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा, १० वटै स्वास्थ्य संस्थाबाट उपचार  गर्भवती  र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य 
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता 
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता  नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ? 
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ?  मुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन्
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्‍यालीकाे नारासम्ममा असन्तुष्टि 
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्‍यालीकाे नारासम्ममा असन्तुष्टि  मेयरले बिहान ७ बजेदेखि यो समाचार तयार पारुन्जेल (८ बजे) सम्ममा धरानका मेयर साम्पाङले ६ वटा फेसवुक स्टाटस लेख्न भ्याए ।  ती स्टाटसमा उनले हिजो गरिएको भनिएको सद्भाव र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नेतृत्व गरेको मेयरको आरोप छ
९ महिनापछि बल्ल सभापति पाउँदै छन् संसदीय समिति, निर्वाचन भोलि 
९ महिनापछि बल्ल सभापति पाउँदै छन् संसदीय समिति, निर्वाचन भोलि  आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै 
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै  जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार आउने जनाएको छ । तर,गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार ‘गर्भवतीको एक जना सुसारेलाई पनि बस्नको लागि आवश्यक पूर्वाधार छन् । त्यहाँ बस्दाको बेग्ले आचारसंहिता छ । त्यसको पनि पालना गर्नुपर्छ,’ अध्यक्ष विकले भने । 
खोलो थुनिदा भक्तपुरको गुण्डुमा बन्यो ताल (तस्बीरसहित)
खोलो थुनिदा भक्तपुरको गुण्डुमा बन्यो ताल (तस्बीरसहित) सुर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित गुण्डुमा सडक निर्माणका क्रममा भएको लापरवाहीका कारण खोलो थुनिदा विशाल ताल बन्न पुगेको छ
जिससमा कर्मचारी अभाव  हुन नदिने संघीय मामिला मन्त्रीको प्रतिवद्धता 
जिससमा कर्मचारी अभाव  हुन नदिने संघीय मामिला मन्त्रीको प्रतिवद्धता  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जिल्ला समन्वय समितिमा दरबन्दीअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन्
जिसस सम्बन्धि कानून बनाउन दलहरूको माग 
जिसस सम्बन्धि कानून बनाउन दलहरूको माग  दलका नेताहरूले जिल्ला समन्वय समिति (जिसस)को भूमिका स्पष्ट पार्दै काम, कर्तव्य र अधिकारको प्रभावकारितका लागि आवश्यक कानून निर्माणमा ध्यान दिन सरकारसँंग माग गरेका छन्
धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल
धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको हो
Weather Update