मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
काठमाडौँमा झमझम पानी, अन्यन्त्र कस्तो छ आजको मौसम?
बिहीबार, भदौ ७, २०८०
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध
बुधबार, भदौ ६, २०८०
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ
बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली
बुधबार, भदौ ६, २०८०
१ वर्ष अघिसम्म वालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ यात्रुको विश्रमास्थल बनेको स्थानीयहरु वताउँछन्
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन !
बुधबार, भदौ ६, २०८०
विपद्का घटना र संक्रामक रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच सूचना संयन्त्र अत्यन्तै फितलो देखिएको छ
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?
बुधबार, भदौ ६, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिका पठाएको छ
बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, १८ जनाको उद्दार
बुधबार, भदौ ६, २०८०
काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने १८ जनाको उद्दार गरिएको छ
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड
बुधबार, भदौ ६, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडा र गोकुलगंगाका ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ
कोशीका मुख्यमन्त्रीविरुद्ध फेरि अदालत पुग्यो एमाले
बुधबार, भदौ ६, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालत पुगेको छ
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी
बुधबार, भदौ ६, २०८०
प्रदेश ३०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ
बुधबार, भदौ ६, २०८०
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । सबै बोटमा राताम्यै स्याउ फलेको छ । तर बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ लामालाई
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश
मंगलबार, भदौ ५, २०८०
वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ


