यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत
शनिबार, साउन ६, २०८०
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य
बिहीबार, साउन ४, २०८०
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
काठमाडौं महानगरलाई स्वीस टुरिजम अवार्ड
मंगलबार, साउन २, २०८०
आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको छ
छत्रपाटी निःशुल्क चिकित्सालयको अध्यक्षमा डा. श्रेष्ठ
मंगलबार, साउन २, २०८०
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
छात्रवृत्तिको विवरण पठाउन महानगरको परिपत्र
बिहीबार, जेठ ११, २०८०
महानगरले अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ


