पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च
मंगलबार, असार २५, २०८१
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने
मंगलबार, असार २५, २०८१
रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
मंगलबार, असार २५, २०८१
लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।
महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा
सोमबार, असार २४, २०८१
दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरियो, मन्त्रीले बुझाए राजीनामा
सोमबार, असार २४, २०८१


