काठमाडौंमा बाढीको विपद्मा हुनुहुन्छ ? फोन गर्नुहोस् यी व्यक्तिलाई (फोन नम्बरसहित)
आइतबार, असार २३, २०८१
बाढी पहिरोको कहरः ७ जनाले गुमाए ज्यान, कोशीका ४१ ढोका खोलिए, देशभर यस्तो छ अवस्था
आइतबार, असार २३, २०८१
भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण पछिल्लो २ दिनमा मात्र ८ जनाले ज्यान गुमाइसकेका छन्
वर्षाले देशभरको जनजीवन प्रभावित, यी ४ प्रदेशमा भारी वर्षा
आइतबार, असार २३, २०८१
अविरल वर्षका कारण देशभरको जनजीवन प्रभावित भइरहदाँ आज पनि ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ
डियर सवि ! तिमी गाडी निल्ने खाल्डो बनाऊ, परेको बालेनले व्यहोर्छन्
शुक्रबार, असार २१, २०८१
तिमी बिजुलीको पोलमा प्रकट हुनुअघि बालेनले तिम्रो अंश मिच्न खोजेको मैले बुझेको छु । न्यूरोड नै हडप्न खोजेको देखेको छु । धन्य ! वडाध्यक्षहरु थिए र तिमीलाई जोगाए । तिमी जोगियौ सवि ।
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
शुक्रबार, असार २१, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिँदै, यस्तो छ संसद्को अंकगणित
शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने कार्यसूचीमा समावेश गर्न संघीय संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
मुकेश अम्बानीको छोराको बिहेमा जस्टिन बिबरको प्रस्तुति, ८० करोड पारिश्रमिक लिने
शुक्रबार, असार २१, २०८१
ललितपुरमा प्रहरीको छापा : सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ, ५० लाख रुपैयाँ बरामद
शुक्रबार, असार २१, २०८१
रामेछापले एसियाकै अग्लो बुद्धको मूर्ति र पार्क बनाउने
शुक्रबार, असार २१, २०८१
रामेछापको रामेछाप नगरपालिकाले एसियाकै अग्लो भगवान गौतम बुद्धको मूर्ति र पार्क निर्माण गर्ने भएको छ ।
क्रिएसनले प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख दिने
शुक्रबार, असार २१, २०८१
विपन्न परिवारलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण
शुक्रबार, असार २१, २०८१
मोेरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निःशुल्क बाख्रा र सुँगुरको पाठापाठी वितरण गरेको छ ।
आयआर्जन तथा जीविकोपार्जनका लागि १९ घरलाई सँगुरको पाठापाठी र १३ घरलाई बाख्राको पाठी बितरण गरेको हो ।

