राशिफल अनुसार यस्तो छ आज आय व्ययको हिसाव
राशिफल अनुसार यस्तो छ आज आय व्ययको हिसाव आजको पञ्चाङ्ग : तिथिः औँसी । नक्षत्रः आद्र्रा । करणः चतुष्पद । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१५ । सूर्यास्तः १९ः०२ । दिनमानः ३४ः २७ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः०० बजेसम्म
यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा 
यो वर्ष धेरै पानी, यी स्थानमा हुँदैछ आज वर्षा  कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी छ
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत
गुठीचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत जुम्लाको गुठीचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । 
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित
कैलालीको भजनी नगरपालिकाका सबै वडा डुबानमा, ३ हजार घरधुरी प्रभावित ती दुई नदीमा बाढी आएपछि सो बाढी बस्तीमा परेको उनको भनाइ छ । बाढीले सो नगरपालिकाका करिब ३ हजार घरधुरी डुबानमा परेको मेयर चौधरीको भनाइ छ ।
Weather Update