मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल
बुधबार, मंसिर २७, २०८०
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
बुधबार, मंसिर २७, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख
मंगलबार, मंसिर २६, २०८०
पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा
सोमबार, मंसिर २५, २०८०
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल
सोमबार, मंसिर २५, २०८०
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोमबार, मंसिर २५, २०८०
प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध
सोमबार, मंसिर २५, २०८०
खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ
सोमबार, मंसिर २५, २०८०
आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी, नक्षत्र: विशाखा, करण: भद्रा, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः४५, सूर्यास्त: १७: ०८, दिनमान: २५: ५६ घटी, राहुकाल: दिउँसो ०९: ०० देखि १०: ३० बजेसम्म
यस्तो छ आजका देशभरको मौसम अवस्था
सोमबार, मंसिर २५, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार
आइतबार, मंसिर २४, २०८०
स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
आइतबार, मंसिर २४, २०८०
२०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न र विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसबाट बढ्न नदिन गरिएको विश्लेषण र त्यसका कतिपय बुँदामा भएका सहमतिलाई सकारात्मक मान्न सकिन्छ
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
आइतबार, मंसिर २४, २०८०
प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी
आइतबार, मंसिर २४, २०८०
एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् ।
यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्


