बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन
बुढानीलकण्ठ नगरपालिकाले माग्यो सफाईकर्मीदेखि अस्पताल निर्देशकसम्म, कसरी दिने आवेदन नवौँ तहमा अस्पताल निर्देशक, आठौँ तहमा मेडिकल अधिकृत, पाचौँ तहमा ल्याब टेक्लिसियन र तहविहीन सरसफाईकर्मी एक/एक जना माग गरिएको छ
देशभरका पालिकाका वडावडामा पुगेर सुझाव लिदै नेपाली कांग्रेस
देशभरका पालिकाका वडावडामा पुगेर सुझाव लिदै नेपाली कांग्रेस संगठन सुदृढीकरण र कार्यकर्ता तथा नागरिकका कुरा सुन्न कांग्रेस वडामा केन्द्रित हुने भएको हो ।
शैक्षिक व्यवस्थापन सुधार गर्न मैवाखोलाले विद्यालयमा जडान गर्‍यो ‘सिसी क्यामेरा’
शैक्षिक व्यवस्थापन सुधार गर्न मैवाखोलाले विद्यालयमा जडान गर्‍यो ‘सिसी क्यामेरा’ साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्
राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका तीनै उम्मेदवार विजयी कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्
कोशीमा फ्लोर क्रस, एमालेकी रुक्मिणी विजयी
कोशीमा फ्लोर क्रस, एमालेकी रुक्मिणी विजयी सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनः मधेश र लुम्बिनीमा गठबन्धनका उम्मेद्वार विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनः मधेश र लुम्बिनीमा गठबन्धनका उम्मेद्वार विजयी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेश र लुम्बिनी प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन वैकल्पिक स्थान
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन वैकल्पिक स्थान महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा  सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै डोल्पाका मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने, कति उमेरकाले पाउँछन् लगाउन ?
फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने, कति उमेरकाले पाउँछन् लगाउन ? फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।  
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’
स्थानीय तहका १५ सय जनप्रतिनिधि मतदानमा व्यस्त, बालेनले ‘भ्याएनन्’ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको छ
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था
प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ
Weather Update