मन्त्रिपरिषद्का १८ निर्णयः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नेदेखि सहायता रकम स्वीकार गर्नेसम्म
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १८ वटा निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
मन्त्री शर्माले सार्वजनिक गरेको १८ वटा निर्णयमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका सम्पत्ति विवरण सार्वजनिक गर्नेदेखि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्नेसम्म परेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरुः
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:१६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    