
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराईसहितका कर्मचारी पक्राउ गरेको छ ।
कार्यालयमा छापा मार्न पुगेको टोलीले भट्टराईलाई नियन्त्रणमा लिनुका साथै कार्यालयका महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १७:२४
प्रतिक्रिया दिनुहोस्