
काठमाडौं : काठमाडौँमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्