Odapalika - The Fourth Estate - चौथो अंग
प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि

प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि
काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । 

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update