Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  रिट दायर भएका छन् । 

उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update