प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्दै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् । बुधबार प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका उनका राजनितिक सल्लाहकार असिम शाहले जानकारी दिए ।
भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ । सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ ०६:५९
प्रतिक्रिया दिनुहोस्






