Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता
रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति, कुलमान बने दोस्रो वरियताका नेता सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ। गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।
बालेनसँग भएको एकता सहमति रास्वपा केन्द्रीय समितिले गर्‍यो अनुमोदन
बालेनसँग भएको एकता सहमति रास्वपा केन्द्रीय समितिले गर्‍यो अनुमोदन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग पार्टीले गरेको 'बृहत एकता'सम्बन्धी सहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले अनुमोदन गरेको छ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ?
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ? नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
बालेनसँगको फोटो राख्दै कुलमानले भने: देश बनाउने अभियानमा सँगै छौँ
बालेनसँगको फोटो राख्दै कुलमानले भने: देश बनाउने अभियानमा सँगै छौँ ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ।
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार आजको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी भएनन्। उनले यसपटकको बैठक पनि बहिष्कार गरे।  
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस् ‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्‍यापर हुन् ।
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं ! बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, “...चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”
आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण 
आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेका छन्
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
Weather Update