मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने
आइतबार, पुस १४, २०८१
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन
शुक्रबार, पुस १२, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् ।
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान
सोमबार, पुस ८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र जसले फोहोर गरेको छ, उसलाई नै सफा गर्न भन्दै आएका छन् ।
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति
मंगलबार, मंसिर ११, २०८१
कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।
एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ
आइतबार, मंसिर ९, २०८१
एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले बताए
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन
आइतबार, मंसिर ९, २०८१
काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
खोला तथा सडक मापदण्ड खारेजीको माग र्याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
बिहीबार, मंसिर ६, २०८१
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्याली निकालेको छ ।
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् ।
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन
बुधबार, कात्तिक १४, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
काठमाडौं महानगरले सुरु गर्यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक
शुक्रबार, असोज ४, २०८१
काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ ।
बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई वसन्तपुरबाट प्रहरीले हटायो
मंगलबार, असोज १, २०८१
इन्द्रजात्राको अवसरमा आयोजित समारोहमा हेर्न वसन्तपुर पुगेका काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिरअंकित टिसर्ट लगाएका युवालाई प्रहरीले त्यहाँबाट हटाएको छ ।

