सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
आइतबार, कात्तिक २३, २०८२
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्यापर ममदानी निर्वाचित
बुधबार, कात्तिक १९, २०८२
नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्यापर हुन् ।
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बुधबार, कात्तिक ५, २०८२
बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, “...चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”
आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण
आइतबार, जेठ ११, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेका छन्
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
बुधबार, जेठ ७, २०८२
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
बालेनले गरीखान नदिएको भन्दै संघीय मन्त्रीसँग हारगुहार
सोमबार, वैशाख २२, २०८२
काठठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहले गरीखान नदिएको भन्दै कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।
मेयर बालेनको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा, यस्तो छ गीत
मंगलबार, माघ २९, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गाएको एउटा चलचित्रको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा पुगेको छ
मेयर बालेनसँग सहकार्य हुन लागेको हो ? भीम रावलको यस्तो जवाफ
शुक्रबार, माघ ४, २०८१
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्यका विषयमा आफू खुला रहेको जानकारी दिएका छन् ।
ओली र देउवाको फोटो सेयर गर्दै बालेनले भने– टुंडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
बुधबार, माघ २, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहल भूमिसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक दलप्रति कटाक्ष गरेका छन् ।
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
आइतबार, पुस २८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत
शुक्रबार, पुस २६, २०८१
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् ।
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन
बिहीबार, पुस १८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् ।


