मेयर बालेनको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा, यस्तो छ गीत 
                        
                        
                                                
                                            काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गाएको एउटा चलचित्रको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा पुगेको छ ।
अपलोड गरिएको २१ घन्टामै गीत एक नम्बरमा पर्न सफल भएको छ । वालेनले चलचित्र लज्जाशरणमका लागि नेपाल हाँसेको बोलको र्याप जनराको गीत गाएका छन् ।
चलचित्रको प्रमोसनका लागि भन्दै बालेनकै युट्युव च्यानलबाट अपलोड गरिएको यो गीतलाई समाचार तयार पार्दासम्म ८ लाख ९५ हजार भन्दा वढीले हेरिसकेका छन् भने १२ हजार हाराहारीले कमेन्ट गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:४५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                        -1746446317.jpeg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    