बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ?
बबरमहलमा राखिएको पैदलयात्रीले नै बाल्न मिल्ने ट्राफिक बत्ती कसरी प्रयोग गर्ने ? यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।  
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च काेषले व्यहोर्छ । 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा  कोषले छैटौँ स्थापना दिवसको अवसरमा कोषमा आवद्ध श्रमिकका छोरा छोरीलाई समेत स्वास्थ्य सुविधामा समेट्ने भएको छ । 
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर  
बेलायती पाउण्डको भाउ इतिहासकै उच्च, डलर स्थिर   आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम 
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम  सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ
फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार 
फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार  धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ बनाएर गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्ने नीति अघि सारेको हो
बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी
बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने 
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने  सरकारले स्थानीय तहमा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापनामा रोक लगाएको छ
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो यो समाचार तयार पार्दा (११.४३ बजे) सम्म नबिलको सेयर मूल्य ८.०२ प्रतिशतले घटेको छ
Weather Update