एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
बिहीबार, कात्तिक २३, २०८०
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति
बिहीबार, कात्तिक २३, २०८०
भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क
बुधबार, कात्तिक २२, २०८०
मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित
मंगलबार, कात्तिक २१, २०८०
कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
मंगलबार, कात्तिक २१, २०८०
कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो
अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने
मंगलबार, कात्तिक २१, २०८०
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ
जाजरकोट भूकम्प : मृतकका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले ३ करोड दिने
सोमबार, कात्तिक २०, २०८०
उनले बीमा दाबी भुक्तानी रकम काठमाडौँ र सुर्खेतमध्ये पायक पर्ने ठाउँबाट भुक्तानी लिन सकिने बताए । दाबी रकम पाउने व्यक्तिको बैंक खाता भएमा खातामै जम्मा गरिदिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, उपभोक्तालाई प्रतिकेजी ११५ रुपैयाँ
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ
भूकम्प पीडितलाई बैँक-बित्तीय संस्थाकाे सहयाेग, कुन बैँककाे कति ?
सोमबार, कात्तिक २०, २०८०
सोमबार दिउँसोसम्म राहतको घोषणा गर्ने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै सहयोग आइएमई ग्रुपले गरेको छ
भूकम्प प्रभवितलाई आरजु राईस मिलले दियो ५ सय बोरा चामल
आइतबार, कात्तिक १९, २०८०
मिलले १० टन बराबरको २० किलोका ५ सय बोरा चामल प्रभावित स्थानमा पठाएको जनाएको छ । उक्त चामलको बजार मूल्य १२ लाख रुपैयाँ बराबरको छ ।
चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धार प्रणालीमा पठाईने जानकारी दिए ।


