नाडा पदाधिकारी र अर्थमन्त्रीबीच छलफलः अर्थमन्त्रीलाई दियो १७ बुँदे सुुझाव
मंगलबार, माघ १६, २०८०
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?
मंगलबार, माघ १६, २०८०
संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
मंगलबार, माघ १६, २०८०
केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि करारमा २३ जना कर्मचारीको माग गरेको हो ।
बढ्यो नेप्से परिसूचक, साढे ४ अर्बको कारोबार
सोमबार, माघ १५, २०८०
आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट
सोमबार, माघ १५, २०८०
एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
सांसद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम शिलान्यास
शुक्रबार, माघ १२, २०८०
सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।
नाडा पदाधिकारीले भेट प्रधानमन्त्री, अटोमोवाइल क्षेत्रका समस्याहरु हटाउन सकारात्मक
शुक्रबार, माघ १२, २०८०
नाडाका अध्यक्ष करण चौधरीको नेतृृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्रीसँग अटो क्षेत्रमा देखिएका समस्या र समसायमिक विषयमा छलफल गरेको थियो
को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
शुक्रबार, माघ १२, २०८०
पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ
केन्द्रीय विद्युत अब उज्यालो हुँदैछन् महाभारत र खानीखोला गाउँपालिका पनि
शुक्रबार, माघ १२, २०८०
दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ ।
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम
बिहीबार, माघ ११, २०८०
निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई
बिहीबार, माघ ११, २०८०
कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ
सामसङ ग्यालेक्सी एस२४ सिरिजका फोन अग्रिम बुकिङ गर्ने ५ सय ग्राहकलाई एनसेलको स्पेशल लक्स नम्बर
बुधबार, माघ १०, २०८०
अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन्
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफामा
बुधबार, माघ १०, २०८०
सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ आयकर तिरेको थियो


