गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम
गोकर्णेश्वर नगरपालिका स्तरीय तीज नृत्य प्रतियोगितामा टाइमलाइन स्कुल प्रथम प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल टाइमलाइन स्कुुलले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाण पत्र पाएको छ ।
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान 
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान  पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा 
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा  नेपाल तथा एमसीसीबीच २९ भदौ २०७४ मा नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना 
नाडा अटो शोको तयारी सकियो, १२० वटा स्टलमा ७५ हजारलाई घुमाउने योजना  भदौ २६ देखि ३१ भदौसम्म काठमाडौंमा हुने नाडा अटो शोमा विभिन्न अटोमोवाइल्स कम्पनीका १२० वटा स्टल राखिने भएको छ
कोशीमा बजेट होलिडे, अब के हुन्छ ?
कोशीमा बजेट होलिडे, अब के हुन्छ ? कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य 
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता 
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता  नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार काठमाडौँमा संचालित ब्लुक्रस अस्पताल र ललितपुरमा संचालित बिएण्डबी अस्पताल व्यवस्थापनले नेपालको श्रम ऐनको अवज्ञा गर्दा सो परिमाणको आर्थिक भार थपिएको हो । 
उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल 
उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल  नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड 
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडा र गोकुलगंगाका ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । सबै बोटमा राताम्यै स्याउ फलेको छ । तर बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ लामालाई
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा  गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
Weather Update