मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ
बोर्डिङ स्कुल संचालकको आन्दोलनः पिन्सिपलहरुले माइतीघर घेर्ने, स्कुल बसहरुले चक्रपथ भदौ ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने तथा काठमाडौं उपत्यकाको २७ किमी चक्रपथ वरिपरि स्कुल बसहरूको कालो झण्डा र व्यानर सहित र्याली गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । 
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार
नागरिकको शोकमा महांकाल गाउँपालिकाः मृतकको परिवारलाई भेटेर दिन्छ ७ हजार सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
५० करोड रुपैयाँको एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषि उद्यम र कृषकलाई सघाउने
५० करोड रुपैयाँको एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषि उद्यम र कृषकलाई सघाउने पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।
प्राविधिक कारण देखाएर सरकारले रोक्यो अनलाइन संचारमाध्यम दर्ता र नवीकरण
प्राविधिक कारण देखाएर सरकारले रोक्यो अनलाइन संचारमाध्यम दर्ता र नवीकरण सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले ऐनले अनलाइन सचारमाध्यम दर्ता गर्ने भनेपनि नियमावली नबन्दा कसरी गर्ने भन्ने स्पष्ट हुन नसकेको र सोही कारण अहिलेसम्म अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण नगरिएको बताए ।
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध
लिखु तामाकोशीको हलेदेमा सडक भासियो, काठमाडौँ–मन्थली सडक अवरुद्ध रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए ।
सरकारकै अधिकारी भन्छन्- सूचना पाइएन
सरकारकै अधिकारी भन्छन्- सूचना पाइएन खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना प्राप्त नहुने गुनासो गरेका छन् ।
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप मोदी गाउँपालिका-७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदोबालीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ।
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस  दुर्घटना, ७ जना घाइते
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस दुर्घटना, ७ जना घाइते गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । 
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ । 
Weather Update