Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने ! उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । 
राहुल चौधरी पाँचौँ पटक ‘होटेलियर पावर लिस्ट’मा
राहुल चौधरी पाँचौँ पटक ‘होटेलियर पावर लिस्ट’मा सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् ।
कर्णालीको यश्विज टिममा अमेरिकाकी ग्याब्रीएल बेन्डा 
कर्णालीको यश्विज टिममा अमेरिकाकी ग्याब्रीएल बेन्डा  अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । गएको बिहीबार ‘यश्विज टिम’ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने जानकारी दिएको हो । 
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्‍याे आठौँ अधिकृत 
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्‍याे आठौँ अधिकृत  धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । टीआई नेपालको २९औँ वार्षिक साधारणसभाले  वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । 
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा 
बागमती प्रदेश सभाको बैठक आज, यस्ता छन् एजेण्डा  प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो
दशैंमा घर जाँदै हुनुहुन्छ ? १२ असोजदेखि खुल्दैछ टिकट बुकिङ
दशैंमा घर जाँदै हुनुहुन्छ ? १२ असोजदेखि खुल्दैछ टिकट बुकिङ दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ? 
कर्णालीमा पानी पर्दा अन्य प्रदेशको कस्तो रहला मौसम ?  जल तथा मौसम विज्ञान विभागले आज पनि  देशभर मनसुनी वायुको प्रभावका  कारण केही स्थाना पानी पर्ने सम्भावना छ भनेको छ
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ? 
कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ?  लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीहरुलाई १४ बुँदे निर्देशन जारी गरेको छ
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत 
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सचेत गराएको छ । 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ  संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ । 
Weather Update