कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१

स्थानीय तह उपनिर्वाचनः काठमाडौँमा मिले माओवादी र नेकपा एस
आइतबार, मंसिर २, २०८१
नीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्

एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल
आइतबार, मंसिर २, २०८१
एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ

महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार
आइतबार, मंसिर २, २०८१
दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह उपनिर्वाचनः कैलाली जिससमा कांग्रेस–एमाले गठवन्धन
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समिति कैकालीको प्मुखमा कांग्रेस र एमालेबीच तालमेलको सहमति भएको छ

स्थानीय तह उपनिर्वाचनः ४४ स्थानमा आज उम्मेदवार मनोनयन दर्ता हुदै
आइतबार, मंसिर २, २०८१
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ

आजबाट उपनिर्वाचन आचारसंहिता लागु, कुन क्षेत्रमा के गर्न पाइन्छ के पाइदैन ?
आइतबार, मंसिर २, २०८१
आउँदो १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि आचारसंहिता लागु भएको छ ।

यी स्थानमा आज पानी पर्ने सम्भावना
आइतबार, मंसिर २, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ

उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, कात्तिक ३०, २०८१
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
-1731669814.jpg)
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर)
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
-1731669417.jpg)
गन्यापधुरामा के गर्दैछन् कांग्रेस सभापति शेरबहादुर देउवा ?
शुक्रबार, कात्तिक ३०, २०८१
स्थानीयसँग लामो समय भलाकुसारी गरे । डडेलधुराको बसाइका क्रममा एक दिनमात्र उनले राजनीतिक कार्यक्रममा समय खर्चिए । त्यो पनि डडेलधुरा कांग्रेसको बैठकका लागि

भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो
शुक्रबार, कात्तिक ३०, २०८१
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ ।

७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा
शुक्रबार, कात्तिक ३०, २०८१
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।