गाई चराउन गएका राप्ती सोनारी गाउँपालिकाका वृद्धको बाघको आक्रमणबाट मृत्यु
आइतबार, पुस २०, २०८२
ताप्लेजुङपछि उदयपुर केन्द्रबिन्दु भएर भूकम्प
आइतबार, पुस २०, २०८२
उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर पुस १९ गते राति भूकम्प गएको छ।
बुद्ध एयर जहाज दुर्घटना अपडेट : को–पाइलटसहित ७ यात्रु घाइते
शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव
शुक्रबार, पुस १८, २०८२
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा नयाँ मिति प्रस्ताव गरेका हुन् ।
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सिएसआरका १९ कार्यक्रम घोषणा, यस्ता छन् स्थानीय सरकारसँग
शुक्रबार, पुस १८, २०८२
स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको लागि गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, के गर्लान् प्रचण्ड ?
शुक्रबार, पुस १८, २०८२
यसअघि चितवनबाट चुनाव लड्ने गरेका भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्ड गोरखा–२ पुगेको थिए ।
भूकम्प सुरक्षा दिवसमा गृहमन्त्री अर्यालले किन सम्झिए स्थानीय सरकारलाई ?
शुक्रबार, पुस १८, २०८२
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै, मन्त्री अर्यालले, सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) हरुलाई प्राथमिकता दिन निर्देशन दिए ।
काठमाडौँ महानगरमा अहिले जोडिएका अत्याधुनिक सीसीटिभी क्यामरामा के छ नयाँ विशेषता ?
शुक्रबार, पुस १८, २०८२
अहिले जडान भएका क्यामराहरु एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् ।
देवचुली नगरपालिकामा बन्यो नगर अस्पतालको भवन, साताको ६ दिन विशेषज्ञ सेवा
शुक्रबार, पुस १८, २०८२
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए ।
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल
शुक्रबार, पुस १८, २०८२
शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको जनानकारी दिए ।
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति
बिहीबार, पुस १७, २०८२
आयोगले जारी गरेको विज्ञप्ति अनुसार पुस १६ गते थप ९ संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको हो।
काठमाडौं महानगरबाट नगद तथा गरगहनासहित एक जना पक्राउ
बिहीबार, पुस १७, २०८२
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
काठमाडौं महानगरद्वारा सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, पुस १७, २०८२
आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरु, विभागीय प्रमुखहरु उपस्थित रहेका थिए।

