यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल
मंगलबार, पुस १५, २०८२
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
मंगलबार, पुस १५, २०८२
शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क
मंगलबार, पुस १५, २०८२
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग
सोमबार, पुस १४, २०८२
एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर
सोमबार, पुस १४, २०८२
सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
१५ दलले बुझाए समानुपातिकको बन्दसूची
सोमबार, पुस १४, २०८२
यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।
एमालेले आयोगमा बुझाएको समानुपातिकको बन्द सूची
सोमबार, पुस १४, २०८२
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
पर्वतमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
सोमबार, पुस १४, २०८२
सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ?
सोमबार, पुस १४, २०८२
‘हामीले राम्रो कार्य सुरु गरेका छौं । गाउँपालिकाका जनताले आफ्नै पालिकाबाट करदाता सेवा पाएका छन् । जनता खुसी छन् । केही समस्या आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
जाचबुझ आयोगलाई रमेश लेखकको ६ पृष्ठको जवाफ, के भने भदौ २३ को घटना बारे ?
सोमबार, पुस १४, २०८२
तत्कालिन मन्त्री लेखकले सो सम्बन्धमा छानविन गर्न गठिन आयोग समक्ष बयान दिएका हुन् । उनले ६ पृष्ठको लिखित बयान आयोगलाई बुझाएका छन् ।
एकैदिन विभिन्न पालिकाका नौ फरार प्रतिवादी पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।
भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ
आइतबार, पुस १३, २०८२
जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकीकरण गर्ने सहमति
आइतबार, पुस १३, २०८२
आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।

