सिनामंगलको होटलबाट ३ विदेशी पक्राउ, पेटभित्रबाट निकालियो लागुऔषध
शुक्रबार, पुस ११, २०८२
जनकपुर उपमहानगरको ई–रिक्सा समस्या समाधान गर्न अध्ययन समिति गठन
बिहीबार, पुस १०, २०८२
उपमहानगरपालिका भित्र लामो समय देखि ई–रिक्साको व्यवस्थापन समस्या रहेको छ । सोही निवारण गर्नका लागि ई-रिक्सा व्यवस्थापन, सञ्चालन तथा दर्तासम्बन्धी समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो।
सात बुँदे सहमति पश्चात् उठ्ने भयो विराटनगरको फोहोर
बिहीबार, पुस १०, २०८२
विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थललाई लिएर उत्पन्न भएको विवाद बिहीबार सिडियो कार्यालयमा भएको सहमति पश्चात् टुंगो लागेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको बहुपक्षीय छलफलमा सात बुँदे सहमति भएसँगै फोहोर पुरानै स्थानमा व्यावस्थापन गर्न दिईने भएको छ ।
नाग्म–गमगढी मार्गमा सात पुल निर्माण
बिहीबार, पुस १०, २०८२
जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिनुभयो । पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन । “बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन । मुआब्जा दिनसके समस्या समाधान हुन्छ”, उनले...
महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु
बिहीबार, पुस १०, २०८२
गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
राष्ट्रियसभाको अधिवेशन बोलाउन नेपाली कांग्रेसको माग
बिहीबार, पुस १०, २०८२
संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।
महामन्त्री लड्ने प्रदीप पौडेलको घोषणा, भन्छन्– तल मिलेन, माथि जाने तयारी छैन
बिहीबार, पुस १०, २०८२
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडे तर, सफल भइन। अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन । त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन,’ उनले भने ।
प्रधानमन्त्री बन्ने तयारीमा बालेनः रवि, कुलमान, अमरेशलगायतसँग फाइनल कुरा हुदै
बिहीबार, पुस १०, २०८२
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने गरी राजनीतिक सम्वादलाई तिब्रता दिएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका बालिकाको हत्या : तीन साता बितिसक्दा पनि भएन दोषीको पहिचान
बिहीबार, पुस १०, २०८२
सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन।
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा
बुधबार, पुस ९, २०८२
एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ, यस्तो छ स्थानीय सरकारको गुनासो
बुधबार, पुस ९, २०८२
कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी स्थानीय सरकारले कोषसँग सम्झौता गरी आफ्नो पालिकाका अनौपचारिक क्षेत्रका मजदुरलाई कोषमा आवद्ध गराउने पहल थालेका छन् ।
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
बुधबार, पुस ९, २०८२
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ?
बुधबार, पुस ९, २०८२
निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फ़ुकाउँन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
