दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्काल उपलब्ध गराइने जनाएको छ ।
तराईंका जिल्लामा जाडो बढ्दै, सर्तक रहन मौसम विभागको अनुरोध
तराईंका जिल्लामा जाडो बढ्दै, सर्तक रहन मौसम विभागको अनुरोध आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने  पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ । 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ 
भद्रकाली पुनः निर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डङ्गोलको भनाइ  आज पुनः निर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रूपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरूको सुझाव र सहयोग लिन, कम्पाउन्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिइन्।
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन 
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन  परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । 
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने
रामप्रसादराई गाउँपालिकामा सवारी साधनलाई करमाथि कर, ठूला ट्रक प्रवेश गर्दा ३ हजार तिर्नुपर्ने गाउँपालिकाको सभाले पारित गरेको राजस्व ऐन कार्यान्वयन गर्न सवारी साधानको प्रवेश गर्दा पटके कर लिन लागिएको हो । यस्तो करमा एक पटक प्रवेश गर्दा ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण संचालनको अनुमति भएका तर संचालनमा नदेखिएका तथा नभेटिएका विद्यालयहरुलाई महानगरले सम्पर्कमा आउनु भनेको हो ।
लहान नगरपालिका भित्र २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार
लहान नगरपालिका भित्र २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा आज प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र क्लबको साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनामार्फत खानेपानीको पहुँच विस्तार भएको हो ।
कामपा ३० ले पाँच महिनामा उठायो ७ करोड ५६ लाख राजस्व 
कामपा ३० ले पाँच महिनामा उठायो ७ करोड ५६ लाख राजस्व  आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गएको वर्षमा सम्पन्न योजना तथा चालु आर्थिक वर्षमा प्राप्त नतिजाका बारेमा जानकारी दिने क्रममा सङ्कलित राजस्वको अङ्क सार्वजनिक गरिएको हो ।
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बोलाइयो सुदूरपश्चिम प्रदेशसभा बैठक‚ पुस ११ मा बस्ने 
बोलाइयो सुदूरपश्चिम प्रदेशसभा बैठक‚ पुस ११ मा बस्ने  बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
Weather Update