Odapalika - The Fourth Estate - चौथो अंग
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा 
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आज कागेश्वरी मेला धुमधामका साथ मनाइएको छ
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह
वडा अध्यक्ष मृत्यु प्रकरणः अनुसन्धान गर्न प्रचण्डको आग्रह प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्
काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी
काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी काठमाडौं महानगरपालिकाले श्रम बैठक र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ८५७ जनालाई रोजगारी दिएको छ ।
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य 
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ ।
मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना 
मनसुनी वायुको प्रभावः ५ वटा प्रदेशमा वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । 
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण 
काठमाडौँको मुटुमा बिहानैबाट बिजुली बन्द, यस्तो छ कारण  भूमिगत प्रसारण लाइनको काम भइरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले काठमाडाैँकाे मुटु मानिने रत्नपार्क, न्युराेड, जमललगायतका  प्रमुख स्थानमा आज बिजुली बन्द गर्ने भएको छ
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
शहरी विकासमन्त्री सिंहलाई प्रश्न– सबै पालिकामा शहर वरिपरी खेती र वन जंगल बनाउने योजना छ ?
शहरी विकासमन्त्री सिंहलाई प्रश्न– सबै पालिकामा शहर वरिपरी खेती र वन जंगल बनाउने योजना छ ? मन्त्रालयले चालु आर्थिक वर्षमा नै शहरी विकास ऐन तर्जुमा गरि काठमाडौं उपत्यका विकास प्राधिकरणको स्पष्ट भूमिका समेत तोकि संस्थागत पुनर्सरचना समेत गर्ने तयारी गरेको छ ।
स्थानीय तहहरुलाई मन्त्री अधिकारीको आग्रहः जग्गाको कित्ताकाटमा अब समस्या नआओस
स्थानीय तहहरुलाई मन्त्री अधिकारीको आग्रहः जग्गाको कित्ताकाटमा अब समस्या नआओस मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहहरुमध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् ।
Weather Update