Odapalika - The Fourth Estate - चौथो अंग
बोलचाल नै बन्दको अवस्थाबाट कसरी सौहार्द बन्यो काठमाडौँ महानगरका मेयर र जनप्रतिनिधिबीचको सम्बन्ध ?
बोलचाल नै बन्दको अवस्थाबाट कसरी सौहार्द बन्यो काठमाडौँ महानगरका मेयर र जनप्रतिनिधिबीचको सम्बन्ध ? पछिल्लो समय मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच पनि सम्बन्ध सुधार हुँदै गएको देखिन्छ । यद्यपि, उनीहरुबीच महानगरको कार्यालयमा औपचारिक रुपमा भेटघाट भने भएको छैन ।
आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है
आधा कार्यकाल सकिएको स्मरण गराउँदै गाउँपालिका महासंघले भन्यो– बजेट समयमै ल्याउनु है ऐनको सोही व्यवस्था बमोजिम केही स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् भने केही ल्याउने अन्तिम गृहकार्यमा छन् ।
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म १५औँ नगर सभामा मेयर हरिप्रसाद मण्डलले ४४ करोड ५० लाख रुपैयाँको बजेट पेश गरे । उनले बजेटसँगै नीति तथा कायृक्रम पनि सभामा पेश गरेका छन् । 
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा 
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा  नगरपालिकाको ११औँ नगर सभामा मेयर अजयप्रकाश जयसवालले  नीति तथा कार्यक्रमसँगै बजेट पेश गरेका हुन् । 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड  चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ
वडामै गज्जवका योजना बनाउँछन् जनप्रतिनिधि
वडामै गज्जवका योजना बनाउँछन् जनप्रतिनिधि पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक÷एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ
स्थानीय सेवा कर्मचारी संजालले भन्यो– निजामती सेवा विधेयकमा अदृश्य चलखेल हुदैछ
स्थानीय सेवा कर्मचारी संजालले भन्यो– निजामती सेवा विधेयकमा अदृश्य चलखेल हुदैछ राज्य व्यवस्था समितिमा दफाबार छलफल भएर प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकका केही प्रावधान परिवर्तन गर्नको लागि अदृश्य चलखेल भएको संजालको शंका छ ।
जुम्लाका सबै स्थानीय तहका भेँडा पालक कृषकले पाए गोठालो भत्ता 
जुम्लाका सबै स्थानीय तहका भेँडा पालक कृषकले पाए गोठालो भत्ता  जुम्ली जनतालाई भेडापालनतर्फ आकर्षित गर्न र पालिरहेकालाई टिकाइराख्न भेडा गोठालालाई दिइने भत्ता यस वर्ष पनि उपलव्ध गराइएको छ ।
काठमाडौँ महानगरको वडा १८ मा सीप मेला 
काठमाडौँ महानगरको वडा १८ मा सीप मेला  काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा सिप मेला सुरु गरेको छ । मेलामा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ
प्रमुख प्रशासकीय अधिकृतका कुराः हाजिर भएको २४ घन्टामा सरुवा, एक घन्टामै नयाँ पालिकामा हाजिर !
प्रमुख प्रशासकीय अधिकृतका कुराः हाजिर भएको २४ घन्टामा सरुवा, एक घन्टामै नयाँ पालिकामा हाजिर ! आइतवार पालिकामा हाजिर भएका डा शाहलाई मन्त्रालयले सोमवार नै रौतहटकै चन्द्रपुर नगरपालिकामा सरुवा भएको पत्र थामाएको छ । गुजारामा सरुवा भएको लामो समय पनि हाजिर नभएका उनी चन्द्रपुरमा भने सरुवा भएकै दिन पुगेर कामकाज थालेका छन्
नागरिकतासँगै फोटो र बच्चा देखाएपछि हुप्सेकोट गाउँपालिकामा पाइन्छ पशु सुत्केरी सुविधा 
नागरिकतासँगै फोटो र बच्चा देखाएपछि हुप्सेकोट गाउँपालिकामा पाइन्छ पशु सुत्केरी सुविधा  नवलपरासीको वर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले सुत्केरी भएका गाईभैँसीका लागि भिटामिनलगायतका पोषण तत्वका लागि गाउँपालिकामा सम्पर्क गर्न भनेको छ
पूर्णखोप सुनिश्चित बन्यो रत्ननगर नगरपालिका 
पूर्णखोप सुनिश्चित बन्यो रत्ननगर नगरपालिका  गरका १६ वटै वडाहरूबाट सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
Weather Update