स्थानीय सरकारले दियो जितिया पर्वको सार्वजनिक बिदा
मंगलबार, असोज ८, २०८१
९० प्रतिशत अनुदानमा गहुँको बिऊ दिने, मापदण्ड पूरा गरेर निवेदन दिन वडाको आह्वान
मंगलबार, असोज ८, २०८१

सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
मंगलबार, असोज ८, २०८१
सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् ।

८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
मंगलबार, असोज ८, २०८१
झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
-1727158729.jpeg)
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
मंगलबार, असोज ८, २०८१
काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ ।

आज र भोलि पानी पर्ने, तर कहाँ कहाँ ?
मंगलबार, असोज ८, २०८१
बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

कार्यपालिका बैठक बोलाउन परमादेश माग्दै इटहरीका जनप्रतिनिधि अदालतमा
सोमबार, असोज ७, २०८१
इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै अदालत पुगेका छन् ।

गर्मीले ८ छात्रा बेहोस भएपछि स्थानीय सरकारको निर्देशन– अब बिहानी कक्षा चलाउनू
सोमबार, असोज ७, २०८१
केही दिनयता बढेको गर्मीको असर विद्यार्थीमा देखिएको छ । मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा केही दिनयता गर्मी अत्याधिक बढेको छ ।

शिक्षकको तलब भत्ता रोक्ने स्थानीय सरकारको चेतावनी, यस्तो छ कारण
सोमबार, असोज ७, २०८१
स्थानीय सरकारले शिक्षकको तलब भत्ता रोकिन सक्ने चेतावनी दिँदै विद्यालयलाई पत्र काटेको छ ।

बिचरा सहसचिव ! संघले जर्वजस्ती ठेल्छ, स्थानीय सरकारले पेल्छ, अदालतले उल्टै पत्र लेख्छ
सोमबार, असोज ७, २०८१
हाडिगाउँमा मात्र हुने जात्रा त दुर्लभ भयो, तर स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरुको सवालमा पनि आजभोलि यही उक्ति सार्थक हुन थालेको छ
सहकारी ठगी छानविनः ५३ प्रतिशत स्थानीय तहको अवस्था अज्ञात, महानगरले नै दिएन विवरण
सोमबार, असोज ७, २०८१
सहकारी ठगी सम्वन्धमा छानविन गर्न बनेको संसदीय समितिले ५३ प्रतिशत भन्दा बढी स्थानीय तहमा रहेका सहकारीको बस्तुस्थिति नै नबुझी प्रतिवेदन तयार पारेको देखिएको छ

जुम्लाका ५ स्थानीय तहका सबै नागरिक हस्ताक्षर गर्न र मोवाइल चलाउन जान्ने !
सोमबार, असोज ७, २०८१
जुम्लाका ८ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई साक्षर पालिका घोषणा गरिएको छ ।